Friday, 4 May 2012

बधाई छ तिमीलाई तिम्रा,

बधाई छ तिमीलाई तिम्रा आउँदा हरेक पाइला हारु मा
शुभकामना छ तिमीलाई नयाँ जिबन को मोड मा
कति सजिलै चुनेको नयाँ बाटो पनि
येस्तो लाग्छ शायद कसैको मन लाई सोध्ने कोशीश गरीनौ
एक चोटि पनि पछाडि फर्केर हेर्ने प्रयास गरीनौ
संगै जिउने संगै मर्ने कसम खाएको रे
निसन्कोच बाचन् तोडिदिएउ तीमी ले
पस्च्ताप को आवाश समेत झुल्किन दिएनौ
तै पनि बधाई छ तिमीलाई .. सफलत को
आफ्नै मुटु सँग हरेको पनि चाल् पाएनउ
कति छिट्टै सजाएय नयाँ संसार मा रमायी
हिर्दयएको  आफ्नो राजा  लाई पनि जिउदो लास बनाइदिएउ
जिन्दगी यस्तै हो रे सुनेकी थिए
आज तिमीले विश्वाश गर्न वाध्य बनाइदेएउ
तै पनि ति तिमी सँग बिताएक पल हारु
ति हरेक छण हारु कहाँ भुल्न सक्छु र
नचाहेर पनि तिम्रै झझल्को हारु को महल बनाइदिएउ
खै दोश नै के दिउ र शायद म मा नै पो कमी थियो कि
डर लाग्छ कही आर्को नयाँ जिबन सँग नि तिमि
एसरी नै खेल्ने हो कि
बिन्ती छ मेरो तीमी लाई यो भन्दा बढी आफ्नो
निर्लज्त्त को आवश नदेखौ आरुलाई
तै पनि तिम्रो हरेक कदम मा खुशीयाली छ!वोश ..
निस्छल, निस्वार्थ, तुक्रिएको
अन्तर अत्मा देखि बधाई छ तिमीलाई
बधाई छ तिमीलाई ...
बधाई छ तिमीलाई ...
बधाई छ तिमीलाई ...
बधाई छ तिमीलाई ...

कृष्ण प्रसाद मरासीनी
दोहा
कतार
पोस्ट बक्स -३८८६
फोन नम्बर -००९७४-६६०४११९\

चौतारी हु म तीम्रो


जीवन मेरो तीम्रो लागी छुटने छैन साथ 
जीन्दकी को भारी बीसाउ खुल्ला छ यो माथा (सिर)।। 
चौतारी हु म तीम्रो वर पीपल भाईदेऔ 
सजाई राखछु तीमी लाई खुशी खुशी आईदेऔ ।।    

Thursday, 3 May 2012

आश .

कल्पना परीकल्पना जीवनको आसमा छ
जीवन एउटा लडाईं हो कसैको हात मा छ
फुल सरी फर्को जीवन पात सरी झर्यो
पतझड झै उजाडीयो जीबन ------।
बसन्त झै फेरीयन जीवन --------.
आसिस थोयो भगवानको भनौ की
श्रप थोयो दैब को भनौ खै ,
आसिस लगोस भन्ने सोचे
श्रप पहीला भाईदीयो अहीले
आसै आस मा बाँच्ने जीवन
नीरासै नीरस को सन्मुख बादलीदीयो
कृष्ण प्रसाद मरासीनी 
पोखर १ सिम्पानी 
बगर 
   हाल  
दोह कतार
krishnamaraseni@yahoo.com 

कस्तो यो खेल खेल्यौं .


पुग्ने कुनै ठाउँ छैन, तै पनि साथै चलि रह्यौं,

जानि-जानी दिन-रात, मिठो भुल गरी रह्यौं !

त्यो मिठो संयोग थियो, जुन मोडमा भेट भयौं,

बाहाना बनाइ दुबै, बिस्तारै नजिक भयौं !

मनै त हो पग्लिएछ, आगो छेउ नौनि सरि,

सकिएन रोक्नलाई, पछि यसलाई कसै गरि !!

यो कस्तो संबन्ध हो, कस्तो नाता जोड्न पुग्यौं,

कोरिएका बन्धनको, सिमाना तोड्न पुग्यौं !

थाहा छ छुट्नु पर्छ, तै पनि साथ झेल्यौं,

दुबैको हार हुने, कस्तो यो खेल खेल्यौं

कृष्ण प्रसाद मरासीनी 
पोखर १ सिम्पानी 
बगर 
 हाल  
दोह कतार
krishnamaraseni@yahoo.com 

साहारा तिम्रो जबदेखि



साहारा तिम्रो जबदेखि, पाएँ अनि मैले ।।
तिम्रै खुसिको कसम , खाएँ अनि मैलै ।।
मनको दैलो उघारेर, गर्यौ भब्य स्वागत जब,
पस्यौ आफै यता मनमा, बसाएँ अनि मैले ।।
एक्लै एक्लै हिड्दा हिड्दै ,म नि थाकेको थें,
माग्यौ सहारा यात्रामा , सघाएँ अनि मैले ।
दियौ तिमीले आफ्नो मलाई सुम्पी सर्बश्व,
सहयात्री जीउने मर्ने , बनाएँ अनि मैलै ।।
ढुङ्गा खोज्दा मिल्यो देउत, राखें मन मंदिरमा,
पुजारी मन प्रेम रहर, जगाएँ अनि मैले ।।
दुई मुटु एकै ईक्छा , सपनाहरु उस्ता उस्तै,
हुँदा नजिक चाखो मायाँ, लाएँ अनि मैले ।।


कृष्ण प्रसाद मरासीनी (क्रिस राजी )
पोखर १ सिम्पानी
बगर
हाल
दोह कतार
krishnamaraseni@yahoo.com

तीमी मेरो

तीमी मेरो म तीम्रो भगवानले दीय चखेवा को हाम्रो जोडी
जस्तो आपत बिपत परे पनी जान्न भन्थेउ तीमी लाई छोडी
तर आज समयले उल्टो हावा बहाउदै छ
आश तीम्रो भरोसा मा सार संसार त्यगीसके
तीमी मेरो बन्ने आश मा आध जीवन बीताईसके
यही समयको आन्तरालमा तीमी लाई मेरो बनाएसके
नभनीदेउ सम्भब छैन बीती सके लाखौं घडी
तीमी बिना मरछु बरु चिता मा तीम्रो नाम जपी.

Maraseni Raji (माया उसैको)